• गृहमन्त्रीद्धारा हज समितिको अध्यक्ष नियुक्त

    • chautaripatrika chautaripatrika
    • २०८२ श्रावण १३, मंगलवार १९:२९ गते
    images

    गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् ।
    मंगलबार मन्त्रिस्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
    गृह मन्त्रालय अन्र्तगत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्