• राष्ट्रियसभा बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १३, बुधबार २१:४५ गते
    images

    राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।

    बैठकमा मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्