• अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १२, मंगलवार २०:३० गते
    images

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो (४औं) बैठक बस्दै छ । बैठक सिंहदरबारमा बिहान ८ बजे बस्ने भएको हो ।

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने को कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस्