images
  • काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ११, सोमबार २०:२६ गते
    images

    काठमाडौं महानगरपालिकाले टुँडिखेललाई घाँसे मैदान बनाउने कार्यको शुभारम्भ गरेको छ । महानगरको सार्वजनिक निर्माण विभागले टुँडिखेलमा घाँसे मैदान निर्माण परियोजना अघि बढाएको हो। निर्माणका लागि कुल लागत २ करोड ४२ लाखभन्दा बढी रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस्