images
  • राष्ट्रियसभा बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ५, मंगलवार १९:३७ गते
    images

    राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १३:१५ बजे बस्ने भएको हो ।बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस्