• मोबाइलभित्र हराएको समाज : दैनिक जीवनमा बढ्दो डिजिटल व्यस्तता

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ३, आईतवार १९:४७ गते
    images

    दुरसञ्चार र प्रबिधिको विकासक्रमसँगै पछिल्लो समय मानिसहरूका लागि मोबाइल नै एक छुट्टै संसार जस्तो बनेको छ । दैनिक जीवनदेखि व्यापार, शिक्षा, स्वास्थ्य र मनोरञ्जनसम्म इन्टरनेटको प्रयोग बढ्दै जाँदा मोबाइलको प्रयोगले दैनिक जिवनलाई सहज र सरल बनाइदिएको छ । कृत्रिम बुद्धिमत्ता, डिजिटल सेवा, अनलाइन कारोबार तथा सामाजिक सञ्जालको विस्तारले मानिसको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । प्रविधिले जीवनलाई सहज त बनाएको छ, तर मानिसको ध्यान अहिले वास्तविक संसारभन्दा बढी स्क्रिनतिर केन्द्रित हुन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस्