• images
    images

    लोकदोहोरी गित ‘चमेली फूल राम्रो’ सार्वजनिक,

    images
    images
    images
    images

    काठमाडौं — नेपाली संगीत बजारमा नयाँ गीत चमेली फूल राम्रो सार्वजनिक भएको छ। पोस्टरबाटै चर्चा कमाएको यो गीत रिलिज भएसँगै दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

    यस गीत सुप्रिम राज विश्वकर्मा को प्रस्तुति हो भने निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारी ले गरेका छन्। भिडियोमा बिना राउत र प्रकाश सानी को आकर्षक अभिनय र केमेस्ट्री देख्न सकिन्छ।

    गीतमा स्वर धनराज चुनारा र मधु रसाइली ले दिएका छन्। गितको संगित थेगो सुप्रिम राज विश्वकर्मा को रहेको छ साथै उहां को स्वरमा साथ पनि दिएका छन् । भिडियोको छायांकन, सम्पादन तथा समग्र प्रस्तुति दर्शकलाई मन पर्ने खालको रहेको प्रतिक्रिया आएको छ।

    गीत सुप्रिम राज विश्वकर्मा कै YouTube च्यानलमा सार्वजनिक गरीयको छ । यो गितको सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ। विशेषगरी युवा पुस्तामाझ गीतको संगीत र नृत्य शैली लोकप्रिय बन्दै जानेमा आशा गरियको छ।

    प्रतिक्रिया दिनुहोस्