• images

    नेपाल आयल निगमले भन्यो– अनावश्यक भण्डारण नगरौँ, आवश्यकता अनुसार खरिद गरौँ

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन २७, बुधबार १६:५२ गते
    images

    नेपाल ग्यास उद्योग प्रा.लि.ले बजारमा ग्यासको नियमित आपूर्ति, सहज वितरण तथा उपभोक्ताको हित संरक्षणका लागि आवश्यक निर्देशन जारी गरेको छ ।

    उद्योगले तोकिएको मूल्य र निर्धारित वितरण प्रणालीअनुसार मात्र ग्यास खरिद–बिक्री गर्न अनुरोध गरेको छ ।

    “अनावश्यक भण्डारण नगरी आवश्यकताअनुसार मात्र ग्यास खरिद गरौँ र बजार व्यवस्थापनमा सबैले सहकार्य गरौँ,” नेपाल ग्यासले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्