• महाशिवरात्रिमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन ३, आईतवार २०:२२ गते
    images

    प्रधानमन्त्री शुसीला कार्कीले महाशिवरात्रिको अवसरमा आज पशुपतिनाथको दर्शन एवं पूजाआराधना गरेकी छन् । महाशिवरात्रि २०८२ का अवसरमा प्रधानमन्त्रीले आइतबार अपरान्ह् पशुपतिनाथको दर्शनसहित पूजाआराधना गरेकी हुन् ।


    महाशिवरात्रिको अवसरमा मन्दिर परिसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित प्रधानमन्त्री कार्कीको सहभागिता रहेको थियो ।
    महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखद्वारा पशुपतिनाथमा विशेष पूजाआराधना गर्ने परम्परा रहँदै आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्