• images

    देशभर मौसम मुख्यतया सफा रहने

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष २८, सोमबार ०७:३० गते
    images

    काठमाडौँ –हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मुख्यतया सफा रहेको छ।

    तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

    प्रतिक्रिया दिनुहोस्