images
  • यात्रुलाई हैरानी दिएको आरोपमा ३ जना पक्राउ

    • chautaripatrika chautaripatrika
    • २०८३ आश्विन २८, बुधबार १६:२२ गते
    images
    images
    images

    २८ असोज, काठमाडौं । यात्रुलाई हैरानी दिएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका–१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव छन्।

    उनीहरूले सार्वजनिक यातायातका यात्रुहरुलाई दुख हैरानी दिएको आरोप छ ।पक्राउ पर्नेहरूलाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्