images
  • सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २७, मंगलवार १८:२१ गते
    images
    images
    images

    नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्।

    कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।

     

    प्रतिक्रिया दिनुहोस्