बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लाका दुई पुलमा क्षति पुर्याएको छ।
सडक विभागले सार्वजनिक गरेको क्षतिको प्रारम्भिक विवरण अनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको छ।
त्यस्तै, गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २२ मिटर आरसीसी भाग बाढीले बगाएको छ। कुल ६० मिटर ट्रस र २५ मिटर आरसीसी संरचना रहेको उक्त पुलको ट्रस भाग भने बाँकी देखिएको छ।


Bishnu GC 















प्रतिक्रिया दिनुहोस्