images
  • कांग्रेस महाधिवेशन : वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले गरे मतदान

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २३, शुक्रबार २२:५२ गते
    images
    images
    images

    नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आयोजित मतदानमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।

    शर्माले खुलामञ्चस्थित तराई मधेस हलमा रहेको मतदान केन्द्रमा बेलुका ७ः१५ बजे मतदान गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्