images
  • मतदान धमाधम : सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २३, शुक्रबार १५:२६ गते
    images
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ । बिहान ७ बजेपछि शुरू भएको मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ ।

    यसै क्रममा सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले पनि मतदान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्