images
  • विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ 

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २२, बिहीबार १६:४८ गते
    images
    images
    images

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को वरिष्ठ उपाध्यक्ष पदको सपथ लिएकी छिन् ।

    बिहीबार पार्टीको कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमकाबीच भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले सपथ गराएका हुन् ।

    असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो ।

    भण्डारीले बरिष्ठ नेताको पदमा शपथ ग्रहण गरेपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्