images
  • कांग्रेस महाधिवेशन : निर्वाचनको लागि तयारी पूरा 

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २२, बिहीबार १४:४९ गते
    images
    images
    images

    काठमाडौंको खुल्लामञ्चमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गतको मतदान प्रक्रियाको तयारी पूरा भइसकेको छ । मतदानका लागि बुथ निर्माणको काम सकिसकेको छ । मतदान प्रक्रिया अब केही समयमा नै सुरु हुने नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्