images
  • Today’s photoसिञ्जामा संरक्षणको पर्खाइमा पुराना ढुङ्गे देवल

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन २२, बिहीबार १२:३५ गते
    images
    images
    images

    नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने जुम्लाको सिञ्जा क्षेत्रमा ऐतिहासिक महत्त्व बोकेका पुराना ढुङ्गे देवलहरू संरक्षणको अभावमा अलपत्र अवस्थामा छन् । पुराना ढुङ्गाबाट निर्माण गरिएका देवलहरू जीर्ण बन्दै गए पनि सम्बन्धित निकायको संरक्षण र व्यवस्थापनको पर्खाइमा छन्

    प्रतिक्रिया दिनुहोस्