images
  • महामन्त्रीमा प्रदीप पौडेलले गराए उम्मेदवारी दर्ता

    • Salina Magar Salina Magar
    • २०८३ आश्विन २०, मंगलवार १५:१६ गते
    images
    images
    images

     

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई खुला र एक महिला गरी तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।

    खुलातर्फ महामन्त्री पदका लागि यसअघि डा. सुनिल शर्मा, नैनसिंह महर र शंकर तिवारीले उम्मेदवारी दर्ता गराइसकेका छन्।

    प्रतिक्रिया दिनुहोस्