images
  • अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १५, बिहीबार १०:४८ गते
    images
    images
    images

    आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ ।

    प्रत्यक वर्ष अक्टोबर १ तारिखका दिन विश्वभरि नै ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने गरिन्छ ।

    संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरे गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्