images
  • खराब मौसमका कारण उडान प्रभावित

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन ९, शुक्रबार १२:३४ गते
    images
    images
    images

    खराब मौसम तथा अपर्याप्त भिजिबिलिटीका कारण विभिन्न हवाई उडान प्रभावित भएका छन् ।

    निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो ।

    उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ । पोखरा,भरतपुर र तुम्लिङटारमा उडान हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्