• images

    श्रीमतीलाई सम्झिँदै भावुक बने लालबाबु पण्डित

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष २, बुधबार ०६:५३ गते
    images

    काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी स्वर्गीय श्रीमती विमलालाई सम्झिँदै भावुक बनेका छन्।पार्टी अध्यक्षसमेत रहेका केपी ओलीले सहयोग नगरेपछि उनले भावुक स्टाटस लेखेको नेताहरुले बताएका छन्।उनले श्रीमतीले आफूलाई दुःखको अन्तिम क्षणमा सम्झिन भनेको स्मरण गरेका छन्।

    ‘मेरी प्रियसी विमला तिमी अन्तिम क्षणमा दुःख पीर परेको बेला मलाई सम्झनु भनेर गयौ– सम्झेर मानिस चिन्न सक्नु हुन्न सबैलाई सधैँ विश्वास गरेर हुन्न आफ्नैले पहिला उचित समयमा धोका दिन्छन, सतर्क रहुनु होला’ उनले फेसबुकमा लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस्