• images
    images

    कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै 

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र ५, शुक्रबार १०:५६ गते
    images
    images
    images
    images

    नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

    शुक्रवार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो ।

    बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला अनुशासन समितिको बैठक बोलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्