• images

    जेनजी आन्दोलनलाई सरकारले दियो जनआन्दोलनको मान्यता

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २४, बुधबार १९:५८ गते
    images

    सरकारले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिएको छ । बुधबार जेनजीहरुसँगको सम्झौतामा गत भदौमा भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिइएको हो ।

    प्रतिक्रिया दिनुहोस्