• images

    सडकमा उत्रिए राप्रपाका नेता-कार्यकर्ता (फोटो फिचर )

    • chautaripatrika chautaripatrika
    • २०८२ मंसिर २३, मंगलवार १४:१३ गते
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । राष्ट्रपति हटाएर राजा ल्याउने, प्रदेशको संरचना खारेज लगाएतको माग गर्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको हो । प्रदर्शनमा राप्रपाका नेता–कार्यकर्ताहरुको उपस्थिति छ ।

    प्रतिक्रिया दिनुहोस्