• प्राकृतिक कलाको अनुपम नमुना : पानतले स्टोन पार्क

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ३२, बिहीबार २१:४७ गते
    images

    सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ८, पानतलेमा अवस्थित स्टोन पार्क प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक पर्यटकीय गन्तव्य हो। यहाँ रहेका विभिन्न आकार प्रकारका ढुङ्गाहरूले प्रकृतिले सिर्जना गरेको अद्भुत कलाको अनुभूति गराउँछन् ।

    प्रतिक्रिया दिनुहोस्