images
  • रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज हुने

    • Bishnu GC Bishnu GC
    • २०८३ असार १७, बुधबार १०:१० गते
    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुँदैछ ।

    पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय चमती हुन लागेको हो ।

    चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्