• विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै 

    • Bishnu GC Bishnu GC
    • २०८३ असार ३, बुधबार १८:५८ गते
    images

    आज विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

    यस वर्ष यो दिवस “चरन क्षेत्रस् चिनौँ, सम्मान गरौँ, पुनस्र्थापना गरौँ” नाराका साथ मानाइँदै छ ।

    बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्