• महिला टी–२० क्रिकेट : नेपाल र इन्डोनेसिया भिड्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १४, बिहीबार २१:२६ गते
    images

    एसियन गेम्स महिला टि-२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज(विहीबार) इन्डोनेसियासँग भिड्दैछ ।

    खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ ।

    नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्