images
  • गर्मीले अस्तव्यस्त पश्चिम तराई

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ७, बिहीबार २२:४४ गते
    images
    images
    images

    अत्याधिक गर्मीका कारण पश्चिम तराईका धनगढी र नेपालगन्ज लगायतका क्षेत्रको जनजीवन अस्तव्यस्त छ । दिउँसोको समयमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम मापन हुन थालेपछि खजुरा गाउँपालिका–७ खजुर क्षेत्र गर्मीले आक्रान्त देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्