• ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ३, आईतवार २०:२७ गते
    images

    ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आज नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ । एमालेले केन्द्रीय कार्यालय मदननगर बल्खुमा मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको हो । स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्