• राष्ट्रपतिकाे स्वागतका लागि सुरक्षाकर्मीले गरे पूर्वअभ्यास (तस्विरहरू)

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २८, सोमबार १९:०६ गते
    images

    सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आजको कार्यसूचीअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि राष्ट्रपतिलाई स्वागत गर्न सुरक्षाकर्मीहरूले पूर्वअभ्याससमेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्