• पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र १४, शनिबार ०५:५१ गते
    images

    पूर्व गृहमन्त्री रमेश लेकलाई प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट पक्राउ गरेको हो । उनलाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरिएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

    प्रतिक्रिया दिनुहोस्