• images

    भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन-वेबाट चिप्लियो

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १८, शुक्रबार २१:३४ गते
    images

    काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्