• नेपाललाई ग्रे–लिस्टबाट हटाउने छौं : अर्थमन्त्री वाग्ले

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ १५, शुक्रबार २३:४४ गते
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ग्रे–लिस्टबाट हटाउने बताएका छन् ।
    शुक्रबार आर्थिक वर्ष २०८३÷०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै नेपाललाई यथाशीघ्र ग्रेलिस्टबाट हटाउने बताएका हुन् ।
    त्यस्तै उनले दुई करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने पनि जानकारी दिए ।
    सरकारले न्यूनतम दुई करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषकलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो ।
    सरकारले कृषिको सहुलियत लोनलाई पनि वास्तविक कृषसम्म पुर्याउने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस्