• images
    images

    सुनचाँदीको मूल्य बढ्यो

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ११, सोमबार २०:११ गते
    images
    images
    images
    images

    नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १९०० सय रुपैयाँले बढेर २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

    आज चाँदीको मूल्यमा पनि घटेको छ । आज चाँदी तोलामा ५ हजार १५० रुपैयामा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ५ हजार १० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्