• चर्को घाम र गर्मीमा पशुपतिनाथ दर्शन गर्नेको उत्तिकै चाप

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ७, बिहीबार २२:३५ गते
    images

    पशुपतिनाथको मन्दिर ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल भएकाले विहानदेखि रातिसम्म नै भक्तजनहरुको बाक्लो उपस्थित रहने गरेको छ । पशुपति दर्शन गर्न जेठ महिनाको चर्को घाम र गर्मीमा भक्तजनहरुको उत्तिकै चाप देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्