• प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ५, मंगलवार २०:११ गते
    images

    प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।सिंहदरबारमा बिहान ११ बजेबाट सुरु भएको बैठक १५ मिनेटको लागि स्थगित गरीको हो ।

    विपक्षी दलका सांसद राजेन्द्रकुमार राईले अर्थमन्त्री नआएसम्म बजेटको सिद्धान्त र प्राथमिकता बारेमा नबोल्ने बताएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्