• पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ४, सोमबार २०:११ गते
    images

    पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णयनेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।
    सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका हुन् ।
    उनले भने,‘आजको एउटै महत्वपूर्ण निर्णय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दिने निर्णय भएको छ ।’

    प्रतिक्रिया दिनुहोस्