• विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ जेष्ठ ४, सोमबार ०९:३९ गते
    images

    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बौठक बिहान १० बजे समितिको सभाकक्षमा बस्ने भएको हो ।

    बैठकमा आगामी आ.व.२०८३÷०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस्