• प्रतिनिधिसभाको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ बैशाख २९, मंगलवार १०:३६ गते
    images

    काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबार बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो ।आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्