• सुन मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    • Bishnu GC Bishnu GC
    • २०८२ चैत्र २, सोमबार ११:४२ गते
    images

    नेपाली बजारमा आइतबार सुन सामान्य बढेको छ । भने चाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

    यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदिकाे मूल्य ५ हजार २७० रुपैयाँ कायम भएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस्