images
  • चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

    • Bishnu GC Bishnu GC
    • २०८२ फाल्गुन १९, मंगलवार ०९:१९ गते
    images

    फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ ।

    एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो ।

    फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्