• नेपाली बजारमा हप्ताको पहिलो दिन सुनको मुल्यमा गिरावट

    • Bishnu GC Bishnu GC
    • २०८२ पुष २०, आईतवार १२:३४ गते
    images

    नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। आज २ हजार १ सय रुपौयाँले सुनको मूल्य घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको छ।

    शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ रुपैयाँ कायम भएको थियो।

    सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ। शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस्