images
  • प्रधानमन्त्रीको चेतावनी : एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

    • chautaripatrika chautaripatrika
    • २०८३ कार्तिक १६, आईतवार १९:३७ गते
    images

    १५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।

    उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

    बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क, मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्