• यस्तो छ आजको विदेशी विनियमदर

    • chautaripatrika chautaripatrika
    • २०८२ पुष १३, आईतवार ०६:५५ गते
    images

    काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    आज अमेरिकी डलर १ को खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

    आज युरो १ को खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा छ।

    आज अस्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा छ। आज कुबेती दिनार १ को खरिददर ४६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ९२ पैसा छ।
    आज बहराइन दिनार १ को खरिददर ३८० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ९५ पैसा छ।

    प्रतिक्रिया दिनुहोस्