images
  • मुगुमा लगातार दुई पटक भूकम्प

    • Bishnu GC Bishnu GC
    • २०८३ भाद्र ३१, बुधबार ११:०८ गते
    images
    images
    images

    मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

    प्रारम्भिक विवरणअनुसार भूकम्पको तीव्रता ४.५ र ४.२ म्याग्निच्युड रहेको छ । भूकम्पपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

    थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्