images
  • कम्पपछि जाजरकोट दरबारको बेहाल पहिले यस्तो, अहिले यस्तो

    • Bishnu GC Bishnu GC
    • २०८३ आश्विन १२, सोमबार १२:०१ गते
    images
    images
    images

    २०८० कात्तिक १७ गतेको भूकम्पले क्षतिग्रस्त जाजरकोट सदरमुकाम खलंगास्थित ऐतिहासिक जाजरकोट दरबार संरक्षण र पुनर्निर्माणको अभावमा थप जीर्ण बनेको छ। भूकम्पपछि कमजोर बनेको दरबारको एक भागसमेत भत्किएको छ । तस्बिरमा भूकम्पअघिको दरबार र हालको अवस्था ।

    प्रतिक्रिया दिनुहोस्