• images

    मन्त्रिपरिषद्को बैठक बस्दै 

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २०, बुधबार ०९:५८ गते
    images

    प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

    प्रधानमन्त्रीले बैठक आज (बुधबार) बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने गरी आह्वान गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्