• images

    राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    • Bishnu GC Bishnu GC
    • २०८३ श्रावण २०, बुधबार ०९:५४ गते
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

    बैठक बुधबार अपरान्ह १२ः३० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने भएको हो ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल गर्न हुने छ ।

    प्रतिक्रिया दिनुहोस्